raaz

love is that things which break our heart and give to us only pain...jss pain....

Mysansar - Merosansar - The First Nepali blog. Banner designed by Nischal Tiwari.
नेपालको समय

* User Menu:
o Log in
*
विज्ञापन:
* Money Transfer, money to nepal
*
* Chirbir Phone Card
* गृहपृष्ठ (Home)
* पुरानो ब्लग
* (डेरा सर्नुअघिको घर)
* मेरो संसार इमेल
* This website is best viewed on Internet Explorer
* 259 Users Online
* translation
* युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ ?
* रोमनबाट युनिकोड
* छहारी
* प्रीतिबाट युनिकोड
* Pages:
o About
o Tax return deadline almost here, did you file yet?
o रेडियो नेपाल
*
eXTReMe Tracker
* Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License

May 16, 2009
लौ न सहयोग गर्दिनु पर्‍यो !
Filed under: News and Views — admin @ 12:00 am


एमाले नेता माधवकुमार नेपाल प्रधानमन्त्री बन्न शुक्रबार तराईका दुई सभासदको समर्थन खोज्दै। ३०१ बहुमत जुट्न नसकेकोले शायद उनलाई निद्रा पनि राम्रोसँग लाग्दैन होला। साना पार्टीहरुलाई फकाउनमा व्यस्त छन् अहिले नेपाल। नेपालको अहिलेको अवस्थासित कुनै गीतको शब्द मिल्छ भने पहिले पहिले गीति कथा भने जस्तो गीति अवस्था लेख्‍नुस् है !

फोटो सौजन्यः निरज सापकोटा/रासस

एउटा गीत यो अवस्थामा यसो पनि हुनसक्छ-
तिमीले भनेका सारा देव छोएर
म किरिया खान कहाँ सक्छु र

वास्तवमा अहिले कतिपय सभासदले तपाईँलाई नै भोट दिन्छु भनेर वाचा मात्र गरेका छन्, हस्ताक्षरै बुझाउनेको संख्या वाचा गर्नेहरुको भन्दा कम छ।

Share on Facebook
Related Posts:

* भावी प्रधानमन्त्रीलाई हेरिहाल्नुस्
* गृह प्रवेश
* "यो सरकारलाई फू गरेर ढाल्छु भनेर नसोचे हुन्छ"
* आम्मै, के हो यस्तो ?
* सडकमा पनि एमाले

RSS feed
104 प्रतिक्रियाहरु »
Comment by B Mainali
2009-05-16 01:36:56

sapana hajar hunchha, purai dine matra yak(uperwala), samjhera malai PM banau, banidine yatai madhav hunchha, yas patak pakkai madhav nepal banchha. Natra yo madhav dhuru dhuru runchha. Dherai patak dhoka khaye, bacheko chhu kebal liyara aash yas patak ta pakkai pura hunchha……………
यसलाई मुख फर्काउनुस् Reply to this
Comment by sasang Lama
2009-05-16 05:35:05

एकताका एकजनाले मज्जाले भनेका थिए : एमालेलाई कांग्रेसले थाङ्नामा सुताएको थियो, माओवादीले पनि थाङ्नामा सुतायो, अब आँफै थाङ्ना बोकेर सुत्ने ठाउँ खोज्दैछ। अब थाङ्नामा सुताउने पालो फोरमको होला।

शशांक लामा न्युयोर्क
यसलाई मुख फर्काउनुस् Reply to this
Comment by राम प्रसाद घिमिरे क्यालिफोनिया
2009-05-16 05:42:45

कतै पनि नमिलने नेपाल् का नेता।
सप्रे हाम्ले गर्यौं भन्छन् बिग्रे पछि केथा।
हतियार उठाऊने लाई फुल्को माला लाइदेउ । देशद्रोहि लाई शितल ताप्ने एउटा पिपल लाईदेउ॥ ज्यान मारा र तस्करिको एऊटा पार्टि खोल ।
कुखुरा भन्दा सस्तो भयो मानिसको मोल ॥
कार्यकर्ता अत्याचारि, नेता धुन्नकारि ।
राष्ट्र आज पुगिसक्यो ,सोमालिया पारि ॥
देशलाइ नाङ्गै नचाउँदै छन् ,बजायेर तालि ।
प्रधानमन्त्रि पनि खान्छन् ,बिदेशिको गालि ।
जङ्ग वहादुर देखि आज ,जङ्गल् बहादुर सम्म ।
सबै नाँथे एउटै ड्याङ्का, देश भो भताभुङ्ग ॥
जय​:पशुपतिनाथ
(Comments wont nest below this level)
Comment by ok
2009-05-16 17:11:48

well said ramparsed gee. any where i like ur kabita.

Comment by gpsharma norway
2009-05-16 22:35:03

sare chita bujdo kura leknu bhayo ghimire ji nepali sabeko petma gham lagnu paro tak.

जवाफ यहाँ Reply here

Comment by Kalika
2009-05-16 09:08:47

Dull head Makune/Girija/Oli. They are taking your and all of us money as salaries, doing nothing but sucking this country.
(Comments wont nest below this level)
जवाफ यहाँ Reply here

Comment by अन्त्यानुप्रास
2009-05-16 09:13:49

Yes you are right, Khagendra Sangraula le vaneka thiye kyare.. haina??
(Comments wont nest below this level)
जवाफ यहाँ Reply here

Comment by stirtha
2009-05-16 12:37:29

Sasang Lama ji I agree with you.
(Comments wont nest below this level)
जवाफ यहाँ Reply here

Comment by BHIM YONGHANG
2009-05-16 14:04:59

एमालेको बानी ब्यहोरा हेर्दा त यीनिहरुलाई त थाङ्नामा हैन चिसो भुइमा सुताएर सिस्नु पानी लगाउनु पर्ने हो , साले चाक बाट पनि बोल्ने मुख बाट पनि बोल्ने के तरिका हो नि कि कसो ?
उही साधुराम सुकुम्बासी
(Comments wont nest below this level)
जवाफ यहाँ Reply here


Comment by SAGAR जापान
2009-05-16 10:01:20

अहिले राष्ट्रपतिको भूमिकाका विरुद्ध माओवादीले देशव्यापी आन्दोलन चलाइरहेका छन् । त्यस प्रश्नमा व्यापक चर्चा, परिचर्चा र बहस भइरहेको छ । उक्त प्रश्नमा नागरिक समाज पनि मुखर भएको छ । नागरिक समाजका विभिन्न व्यक्तिले आआफ्ना विचार प्रकट गरेका छन् । यस्ता विचारले सम्पूर्ण नागरिक समाजको प्रतिनिधित्व गर्छ भन्न त मिल्दैन तर राष्ट्रपति विवादमा नागरिक समाजको एउटा पक्षको सोचाइ बुझ्न भने सकिन्छ । नागरिक समाजका अगुवाका रूपमा चर्चित भएकाहरूले यस्ता धारणा राखेको देखिन्छ : पहिलो, सेनापतिलाई पदमुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय असंवैधानिक छ भन्ने राष्ट्र्रपतिलाई लागेको भए यो निर्णय विचारार्थ अदालतमा पठाउनुपर्थ्यो । नभए पुनर्विचारको लागि मन्त्रिपरिषद्‌मा नै फर्काउनुपर्थ्यो । दोस्रो, सरकारले पनि निर्णयको कार्यान्वयन राष्ट्रपतिमार्फत् गराउनुपथ्र्यो । त्यसो नगर्दा सरकारले पनि प्रक्रिया पूरा गरेन ।

राष्ट्रपतिले सेनापतिलाई हटाउने निर्णय असंवैधानिक लागेको भए त्यसलाई राष्ट्रपतिले विचारार्थ न्यायालयमा वा पुनर्विचारका लागि मन्त्रीमण्डलमा पठाउनु पर्थ्यो भन्ने धारणा सही हो । मन्त्रिपरिषद्को कुनै निर्णय गलत छ भन्ने लागेमा राष्ट्रपतिले अपनाउने सही संवैधानिक तरिका त्यही हो । सेनापति अवकाशको निर्णय गर्दा गठबन्धन सरकारका अन्य पक्षको सहमति थिएन । निर्णयको त्यो प्रणाली नीतिगत रूपले अप्रजातान्त्रिक, असंवैधानिक हुनुका साथै राजनीतिक दृष्टिले पनि गलत थियो । अक्सफोर्डद्वारा प्रकाशित “कन्साइज डिक्सनरी अफ पोलिटिक्स”मा भनिएको छ : ‘प्रधानमन्त्रीद्वारा मन्त्रीहरू मनोनित गरिन्छन् । तर सबै कार्यकारी निर्णयहरू, सामूहिक रूपले गरिन्छ।’ नेपालको अन्तरिम संविधान, २०६३, पृष्ठ १८ मा लेखिएको छ : “नेपाल सरकारको सञ्चालन संयुक्त जनआन्दोलनको भावना, राजनीतिक सहमति र सहकार्यको संस्कृति अनुरूप गरिनेछ ।”

सेनापतिको अवकाशको निर्णय गर्दा त्यो संवैधानिक प्रक्रिया अपनाइएको थिएन । त्यसको अर्थ हुन्छ : आवश्यक वैधानिक प्रक्रिया पूरा नगरेकाले सेनापतिलाई अवकाश दिने निर्णयलाई मन्त्रिपरिषद्को निर्णय भन्न सकिन्न र त्यो माओवादीको मात्र निर्णय थियो । यस्तै सरकारले निर्णय लिएपछि - तर त्यस प्रकारको निर्णय सरकारले गरेको नै रहेनछ ।) कार्यान्वयनका लागि राष्ट्रपतिकहाँ पठाउनुपर्ने प्रक्रिया पनि पूरा गरिएन । त्यस प्रकारको निर्णय नै भएको थिएन भने कार्यान्वयन गर्न राष्ट्रपतिकहाँ पठाउने प्रक्रिया पनि पूरा गरिएन । अब प्रश्न उठ्दछ : राष्ट्रपतिकहाँ त्यो निर्णय नै नपठाइए पछि उनले त्यसलाई विचारार्थ न्यायालयमा वा पुनर्विचारका लागि सरकारलाई कसरी पठाउने ?

सेनापति अनुशासनहीन भएकाले प्रधानमन्त्रीले उनलाई पदमुक्त गर्नु सही हो भन्ने धारणा पनि नागरिक समाजका केही चर्चित व्यक्तिले व्यक्त गरिआएका छन् । त्यस सन्दर्भमा प्रश्न उठ्छ : सेनापतिको कुन प्रकारको अनुशासनहीनताका लागि सरकारले उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो ? यसमा उनीहरूको तर्क छ, सेनापति जनआन्दोलनका दमनका लागि दोषी थिए र सेना समायोजन बारे सार्वजनिक रूपमा नै असहमति व्यक्त गरेका थिए । रायमाझी आयोगले रुक्मांगद कटवालविरुद्ध कारवाहीको सिफारिस गरेको थियो । रायमाझी आयोगको सिफारिसअनुसार छानबिन गरेर अपराधबमोजिमको कारवाही गरिएको भए त्यो स्वागत योग्य हुन्थ्यो । तर रायमाझी आयोगको सिफारिसका सम्बन्धमा उनीसित स्पष्टीकरण लिइएको वा कारवाही गरिएको हैन ।

यस सन्दर्भमा दुईवटा अरू विषय उठाउनु पर्ने देखिन्छ । पहिलो, जनआन्दोलनका बेलामा मात्र होइन, दश वर्षे सशस्त्रद्वन्द्वको बेलामा पनि माओवादी र सेना दुवै पक्षद्वारा जनतामाथि भएका अन्यायपूर्ण क्रियाकलापको छानवीन र अपराधअनुसार कारबाही हुनुपर्थ्यो । दोस्रो, माओवादीले कटवाललाई पदमुक्त गर्ने निर्णय गरे, तर रायमाझी आयोगले नै जनआन्दोलनको बेलामा दमनकारी कार्यका लागि कारवाहीका निम्ति सिफारिस गरेको कुलबहादुर खड्कालाई का.मु. सेनापति नियुक्ति गर्ने निर्णय गरे । उल्लेखनीय के छ भने ती प्रश्नमा स्पष्टीकरण मागेर चित्तबुझ्दो नभएको ठहर गरी उनीमाथि कारबाही गरिएको छैन । थप सेनाभर्ना वा ८ जर्नेलको प्रकरण न्यायालयमा विचारधीन भएकाले ती आरोपहरूका आधारमा कारवाही हुनुपर्थ्यो भन्न सकिने देखिएन ।

माथिको संक्षिप्त विवरणको निष्कर्ष यो निस्कन्छ : सरकारले जुन विषयमा कटवालसित स्पष्टीकरण मागेको थियो र अवकाश दिएको थियो, ती विषयमा उनीमाथि कारवाही हुनैपर्थ्यो भनेर नागरिक समाजका अगुवाले पनि जोड दिन सकेका छैनन् । यसैले सेनापति प्रकरणमा सरकारका साथमा उभिएका नागरिक समाजाका सदस्यले यी प्रश्नहरूको उत्तर दिनुपर्छ : सर्वोच्चले फैसला दिइसकेको सेनाभर्ती र सर्वोच्च अदालतको अन्तरिम आदेशअनुसार ८ जर्नेललाई काममा लगाएका विषयमा स्पष्टीकरण माग्नु र कारवाही गर्नु के संवैधानिक र न्यायसंगत हो ? प्रधानमन्त्रीले नै खेलका नियमहरू उल्लंघन गरेर माओवादी लडाकुलाई खेलकूद प्रतियोगितामा सामेल गराएका थिए । त्यसका लागि त उनीसाग पो स्पष्टीकरण माग्नु आवश्यक थियो ।

के सेनापतिलाई जुन विषयमा स्पष्टीकरण लिइएको छ वा कारवाही गरिएको छ, त्यही विषयमा उनलाई दोषी ठहर्याउने कानुनी आधार नभए पनि पहिले माओवादीले माफी दिइसकेका विषयमा कटवालमाथि कारवाही गरिनु पर्ने हो त? त्यसो हो भने सर्वप्रथम सेनापतिका पंचखत माफ गर्ने सरकारविरुद्ध आन्दोलन केन्द्रित गर्नुपर्दछ र अन्य प्रश्नहरूमा पुनः मुद्दा चलाएर स्पष्टीकरण लिने वा कारवाही गर्ने काम गर्नुपर्छ । निश्चय पनि यहाँ भनिरहनु परोइन, त्यो कामसंविधान र कानुनमा निर्धारित विधि र प्रक्रियागत तरिकाले नै गरिनुपर्छ ।

(लेखक नेकपा -मसाल का महामन्त्री हुन्)
यसलाई मुख फर्काउनुस् Reply to this
Comment by santa;japan
2009-05-16 18:08:36

mahamantri ju; tapaikina japan ma rahiranu bhaeko?Desma esto political crisis pareko belama.Padhai dhamai;kamai;kina cahiyo tapailai yeha;uhinai malamala
huni bela yayo ni??????? Janus kurukka nepal uhi chance cha ni ;k japan basera comment gari rakheko?
Purano bani chuteko chaina hola………janata jukyaune
(Comments wont nest below this level)
जवाफ यहाँ Reply here

Comment by sheela
2009-05-16 18:50:14

outdated budhaka thotrha babbaas!! no one will believe it!
(Comments wont nest below this level)
जवाफ यहाँ Reply here


Comment by gobinda
2009-05-16 12:18:22

हे….हे …..हे …..हां….. हां ….
म तिमी लाई भेट्न आउदै छू तिम्रो डेरामा
हस्त्क्छर गरिदौ तो मेरो पेपरमा

मलाई बिर्सेर जाने भए जाऊ
तर अंतिम पल्ट हस्ताछ्यर गरिदौ
अंतिम पल्ट प्रम हुन सपोर्ट गरिदौ

GOBINDA “DAES PRAEMI”
यसलाई मुख फर्काउनुस् Reply to this
Comment by moviemandu, vienna, austria
2009-05-16 17:08:32

nyaay napaye gorkha janu,
laaaj nalage makune pachhi lagnu.

sabailai chetana bhaya.
(Comments wont nest below this level)
जवाफ यहाँ Reply here


Comment by robin kaale
2009-05-16 13:46:17

३०१ बहुमत जुट्न नसकेकोले शायद उनलाई निद्रा पनि राम्रोसँग लाग्दैन होला।
sayed hoina pakkai nindra lagena ma ku ne uncle lai heheheh
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by Bimal Pokharel
2009-05-16 16:01:55

Yo photo Madhav Nepal le Tarai ka 2 sansad lai request gareko haina. TMLP ka neta haru sanga ko meeting ho.. Patrakar le pani chineka chhian yi neta haru ?
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by kishor
2009-05-16 18:39:10

puryai dine ta dhoti haru hola ni sathi.
यसलाई मुख फर्काउनुस् Reply to this


Comment by nepali
2009-05-16 01:41:37

He should know that Nepali people have no faith on him and his party.Better MJF lead the nation.Any party in Nepal is better than UML.
यसलाई मुख फर्काउनुस् Reply to this
Comment by harish
2009-05-16 15:24:32

एउटा धोको जिंदगी को
पि एम् हुन पाए हुन्थ्यो
कतै टाढा सपनी माँ
बहुमत पुगे जस्तो हुन्थ्यो
यसलाई मुख फर्काउनुस् Reply to this


Comment by yogendra
2009-05-16 01:46:06

ussss usssssssssssssssssss,, PM hune ko anuhar!!!!!!!!!! chi chi chiiiiiiiiiiiiiiiiii,,, laja navako………….
hera hera anuhara PM hune ko haaaaaaaaaaaaaaa
यसलाई मुख फर्काउनुस् Reply to this
Comment by Kalika
2009-05-16 09:16:07

Save this great nation and its excellent people.
Spy these criminals in every step including their contacts, families and gangs now and save this nation from any further destruction.
यसलाई मुख फर्काउनुस् Reply to this


Comment by keshav
2009-05-16 01:46:47

ha ha ha …. bichara Madhav Nepal.
यसलाई मुख फर्काउनुस् Reply to this
Comment by Kalika
2009-05-16 09:16:46

Spy these criminal gangs of Girija/Makune/Oli and save this nation.
यसलाई मुख फर्काउनुस् Reply to this


Comment by passa
2009-05-16 01:49:01

पर्खिबसें आउला भनी
मेरो उठ्ने पालो,मेरो उठ्ने पालो……
यसलाई मुख फर्काउनुस् Reply to this
Comment by विकास
2009-05-16 09:28:31

perfect song for the situation….
यसलाई मुख फर्काउनुस् Reply to this
Comment by mahesh
2009-05-16 15:25:21

एउटा धोको जिंदगी को
पि एम् हुन पाए हुन्थ्यो
कतै टाढा सपनी माँ
बहुमत पुगे जस्तो हुन्थ्यो.
(Comments wont nest below this level)
जवाफ यहाँ Reply here


Comment by anjal
2009-05-16 13:52:39

udayo sapana sabai huri le……………
यसलाई मुख फर्काउनुस् Reply to this


Comment by makune
2009-05-16 01:52:12

He should first realize why people disliked him.If he wants to be really a good politician,should go back to people and prepare for next election.A politician who lost from two places daydreams of being PM,more than shameful…..
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by keshav Bhojpure, doha
2009-05-16 01:56:23

रामा ले िन छोडेन् त्यो कुर्सी
म पो जाम् िक हेर्नलाई भईंसी
बलल पर्यौ माकुने राजनीित िचठ्ठामा
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by makune
2009-05-16 01:57:33

गिरिजा को कट्टु धोये
तमलोपा फकाए
लास्ट माँ उपेंद्राले
लोप्पा खुवायो
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by karulino
2009-05-16 02:04:55

girija, malai tehi kursi chahincha,
prachanda, malai tehi kursi chahincha,
je gari bhaye pani, jasari bhayepani.
phakara huncha ki, tarsara huncha.
jhalanath malai tehi kursi chahincha !!
LAAJ PACHEKO HARU !!!
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by Luna
2009-05-16 02:06:13

पि एम हुने मन छ
नबनु कसोरी —
तिमी नै भनी देउ
हे !!!सभासद निस्ठुरी !
———–
यसलाई मुख फर्काउनुस् Reply to this
Comment by पुष्प
2009-05-16 02:22:56

हर रात सपनीमा
ऐंठन हुन्छ
यादव शायद
प्रम भयो कि …
:)
यसलाई मुख फर्काउनुस् Reply to this
Comment by Luna
2009-05-16 02:29:13

‘ हर ‘ बाट है त पुष्प जि !
—————–
हर ! हर ! सुद देब !
सभासद खोजी देउ
यतिले पुगेन
अझै थपिदेउ —-
(Comments wont nest below this level)
Comment by Luna
2009-05-16 03:21:48

म—————-
सुद बिना मरिहाल्छु —————–

Comment by S A
2009-05-16 05:02:33

ये कुर्सिका सफर है ये कैसा सफर
कोइ सम्झा नहि कोइ जाना नहि
है ये कैसी दगर चल्ते हैं सब मगर
कोइ सम्झा नहि कोइ जाना नहि

Comment by पुष्प
2009-05-16 05:21:35

मुसुमुसु दाँत देखाएर हास्नेले
कुर्सीको लोभ देखाएर जानेले
पागल बनाएछ
घायल बनाएछ

जवाफ यहाँ Reply here



Comment by nijushrestha
2009-05-16 02:08:11

girija, malai tehi kursi chahincha,
prachanda, malai tehi kursi chahincha,
je gari bhaye pani, jasari bhayepani.
phakara huncha ki, tarsara huncha.
jhalanath malai tehi kursi chahincha !!

LAAJ PACHEKO HARU !!!
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by nijushrestha
2009-05-16 02:09:36

lau maryo mayale bhanney ko geet ko adha anksa bata.

bhok nindra pyas
bhok nindra pyas
sabai harayo , sabai udayo.
….

hahaha
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by Sagar
2009-05-16 02:25:35

आहा मेरो भाग्य कस्तो !!
बाह्र हाथ नाघेर बित्ता माँ हारे जस्तो !!
मेरो भाग्य कस्तो आउला आउला जस्तो !!
आउने आउने बेला माँ फोरम तीर सरने जस्तो !!
मेरो साथी तालू खुइले कस्तो !!
पाए सम्म आफै उछिट्टाउने जस्तो !!
यसलाई मुख फर्काउनुस् Reply to this
Comment by Thulabaa
2009-05-16 05:39:40

Ke ho yasto,

MK PM nahudai yasari geet bajna thalyo bhane pachhi, yadi MK PM bhaihalyo bane ta hamro desh pani Jamica jastai Sangitik Desh hola,

Manisharu uthne bittikai chiya piyara batoma baaja gajaa bajaudai ramilo garchhan ki…..

Haina katai MK ko aadma basne 2 x kallu ram haru sangeetkar ta hainan bhanya….
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by Omesh
2009-05-16 05:40:05

Ke ho yasto,

MK PM nahudai yasari geet bajna thalyo bhane pachhi, yadi MK PM bhaihalyo bane ta hamro desh pani Jamica jastai Sangitik Desh hola,

Manisharu uthne bittikai chiya piyara batoma baaja gajaa bajaudai ramilo garchhan ki…..

Haina katai MK ko aadma basne 2 x kallu ram haru sangeetkar ta hainan bhanya….
यसलाई मुख फर्काउनुस् Reply to this


Comment by Independent Observer
2009-05-16 02:45:26

There are three main tasks in front of the new government:

1) Logical conclusion of the peace process by integrating the two armies,
2) Restructuring the nation and,
3) Writing the democratic constitution.

These major tasks are hard to be completed if one of the big parties sits outside the government. If NC-UML does respect the people’s verdict which is the ultimate power in the democracy, they must accept the largest party’s leadership. If these two big parties do not agree for a compromise to accept the Maoist leadership, it may be harmful to the country and people, the government form by majority will be lame and can not function, no matter which side forms the government?

Nepali Congress has got the president, UML has got the speaker. It is logical that the Maoists should be given again the leading role in the government for a national government. Senior Maoist leader Dr. Baburam Bhattarai, who had secured the highest number of votes in the CA election, is capable to lead a national government. This is the most favourable way to proceed ahead with the help to all parties and people.

I request friends/readers to propose for the national government led by the largest party. This is the most logical solution to the government formation issue.

The president’s scandal about Katawal should on the other side be rectified by accepting the decision made by the democratically elected government. The controversial move that the president has taken on the Army Chief matter must be rectify to show his position as independent as possible. He has actually no authority to reject the decision made by the government.
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by kishor, canada
2009-05-16 03:02:37

CHIRA PARYO…………………..
USKO RUP KO KARAUTI LE………….
FORUM RA MAOIST KO RUP KO KARAUTI LE…………..
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by समर्पण-अर्पण
2009-05-16 03:06:30

ए मधेशी भाई लोंग!मेरा सब कुछ हैं आप् लोग।
मुझे ईस् बक्त आपलोंगों का भरपुर मद्दत चाहिए,
ईस्लिए जल्दि करके मुझे साथ दें, भाई आईए।।।
जब मै पि एम् बनुङ्गा तब बताईए आपलोगोंका क्या चाहिए?
पहाडिया लोग ने बोलरहा है न आपलोगोंका धोति?
मै बनुङ्गा ईस अन्धबिश्वासियों का ज्योति।
हिमाल,पहाड, मधेस तराई एक हि मान्ता हुँ,
देशभक्तका अर्थ क्या है मैं भि जान्ता हुँ

मेघराज राई “भैया”
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by zhalakachan
2009-05-16 03:56:30

यो सार्है गारो भो कुर्सि गोरुको जस्तै
कहिले नझर्ने भो गोरुको जस्तो
कहिले रास्ट्र्पति झर्ला जस्तो भो थापी हिने
त्यो पनि झरेन भयो गोरुको जस्तो
यो के हो के हो गोरुको जस्तो
अहिले झर्ला जस्तो छ प्रम थापी हिडेको छु
तर अझै सम्म पनि झर्दैन थाप्दा थाप्दा हैरान भैसके
के हो के हो यो गोरुको जस्तो.

झलकचन खड्का/ दोहा कतार.
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by madan bajracharya
2009-05-16 04:01:50

samrpanjee
ramrai lekhnu bhayo.bastabma ahile madhab nepalko attitude herda, usko nam madhabjee nepalme hunu parne ho/ u pani madhesiki kai bhai bandhu bhaner janiyo/desho maya navayeko, madan bhandarile dekhayeko bato ma nahidne tyo kast UML ko neta ho bujhnai sakiyen/ kahile sher bahadur ko pachhi lagyo ra kahile sher bahadur thakla u pradhan mantri banula bhanne niti liyo, kahile girija ko pachhi/ khai madhab nepal ko niti nai bhujhna sakiyen/

sanchhai bhanu bhane madhab nepal ahile, thulai neta ko rupama prastut hun sakthe yedi usle rastriye ta lai tukrayaune ti madhise sang ko samrthan ma pradhan mantri ban dina bhaneko bhaye/tara uslai girijale bachh lai khelaye jhain khelaye/ madhab nepal le bhujnu parne ke ho bhane ahile girija ko khel bhaneko UML ko kandhma chadher ram baran yadavlai rajinama garayer, girijanai rastrapati banna khojeko matrai ho/murkhai dekhiye madhab nepal/ UML ko barema samet janatama sanka utpanna hune kam gare/
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by gautam raju
2009-05-16 04:10:03

la la madhav nepal ji
mp nepal -MP
KP OLI- DMP
BIDHYA BHANDARI-DEFENCE MINISTER
AHA KYA MILEKO HARURA HARUKO.
GAUTAM
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by bibek
2009-05-16 04:29:19

Orali lageko harin ko chal vo,
bachunjel samma pani mareko hal vo.
(chal garyo dhoti le, chal garyo dhoti le)2

sabai ko dekhchu hansi ra khusi PM ko kursima,
aafno ta barai bhagya nai fato sambidhan sabha ma.
kursi ta raicha dharilo chura retinai paryo ni, retinai paryo ni.

Orali lageko…………..
Muhari ramro girija jasto PM ko kursi ko
yo choti pani kursima basna maile nai napako.
jhirai ma uneko machi jhain hala vo,
jiwan ma PM huni dhoko nai banki vo
chalgaryo dhoti le., chal garyo dhoti le…..

(sunkka sunkka hrundai)
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by Keshabe
2009-05-16 04:33:11

Sud bhai, sud bhai barta garai deu,
Pm Huni mahol milae deu,
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by asp
2009-05-16 04:36:03

Sud bhai, sud bhai barta garai deu,
Pm Huni mahol milae deu,
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by Parvat
2009-05-16 05:05:22

के सोचे मैले के भयो अहिले ………………………
उडाये सपना सबै हुरीले…………………………….

पोहोर साल खुसी फात्यो तेस्लाई पनी मनले ताले
एस पली त मने फात्यो के ले सियुनी हो के ले टालनी हो ……………………………

P.sharma
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by krishna Gopal Shrestha
2009-05-16 05:06:38

अन्तिम मा गिरिजा नै हुने भय देश बचाउने।
सम्भव छ सबै ले गाली गरेको र थुकेको थुक फिर्ता लिनु नपरोस।
यसलाई मुख फर्काउनुस् Reply to this
Comment by madan bajracharya
2009-05-16 09:58:59

krisan gopaljee
yes, it was planned for that, but the purpose may not be as beleived by you.
wishing may he be as good as you beleive him so.
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by Narayan Kumar Dahal
2009-05-16 16:42:18

sorry boss no girija again!
यसलाई मुख फर्काउनुस् Reply to this


Comment by ChandraSurya
2009-05-16 05:43:47

Madhav Nepal lai PM dabedar Bnaune thulo haat unkai doughter ho! India ma study garda unko doughter ko ek indian powerful netako chora sanga k bhanchhare lala sasa papa sasa thiyore?
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by santosh dhakal
2009-05-16 06:01:50

नाइ, मलाई पि यम बन्नुपर्‍यो
नाइ, मलाई पि यम बन्नुपर्‍यो
जसरी पनि, जे गरे पनि
सुद, मलाई पि यम बन्न परो,

आफु छै रात भरी, रात भरी सपना देख् ने
उनीहरु आफु नै पि यम बन्न खोज्ने,
सुद मलाई पि यम बनाइ देउ
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by S A
2009-05-16 06:24:22

चोट के हो बेथा के हो
चोट के हो बेथा के हो
म जस्तो घाइतेलाई सोध
मिलन के हो खुशी के हो
मिलन के हो खुशी के हो
मसंग कहिले सोधै नसोध
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by samar pathak
2009-05-16 06:39:25

Yasto pani hudo rai6 jindagi ma kaile kaile!!
kasailai(Army & Sud) maya garne aauta vula gare maile!!!!!!!!!
यसलाई मुख फर्काउनुस् Reply to this
Comment by Kalika
2009-05-16 09:07:43

Can you ask him what he has done being the chairman of constitution writing ? Did he write even one page and for what he is getting payed of our money ?. Criminal suckers !!.
यसलाई मुख फर्काउनुस् Reply to this


Comment by bhagya
2009-05-16 06:43:28

Dam nai chadhayer Dhokay Ganelai,
binti patra chadhaya ganelai,
PM banney mero autai dhoko
Hey bhagawan mero manko ghau aaba dheri nacharkau.
Mero koti koti binti cha hey bhagawan, Please Please pleasssse! yo mauka nachukau, hey bhagawan.
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by sudish
2009-05-16 06:56:36

सीसर झै रित्तो यो राजनीती माँ,
प्रधानमंत्री हुने दिन कैले अएन,
जनता हरु ले कैले पत्त्येनन
कहिले अएन,

प्रधान मंत्री हुने सपना आखैमा राखेर
गए थे चुनाब माँ , हारे दुई ठाऊ माँ

दीय राजीनामा दबाब माँ परेर
मुख देखौना लाज भएर
दुई ठाऊ माँ हारे, जनता ले लगारेर

पहिला पानी कांग्रेस ले थाचार्यो
अंतिम घडी माँ माओबादी ले लाछार्यो
फेरी पानी सपना देख्दै थेए
फेरी आयो फोरम आखा म खान्छु भनेर

कस्तो अभागी यो कर्म माँ प्रधानमंत्री बन्ने सपना कैले पूरा भयेन,
पूरा भयेन , पूरा भयेन
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by SuRaBi
2009-05-16 08:19:52

I can Just make a comment on the final version of the conclusion…

“UDAYO SAPANA SABAI HURILEY…”

But What I believe is like everyone has tasted the PM chair..no one came up with any innovative policy..

At this moment lets give a chance to MA.Ku.Ne

Who knows he could come up with an Unexpected result (+ve)

And before his last breathe he can rest in peace..and even his soul..

Because if he dies with out becoming PM ..his AATMA will wonder all round MECHI to MAHAKALI..

SO FAR SO GOOD..lets give him a chance..

Jai Pashupati Nath
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by ujwol poudel
2009-05-16 08:49:27

चोट के हो बेथा के हो
चोट के हो बेथा के हो
म जस्तो घाइतेलाई सोध
मिलन के हो खुशी के हो
मिलन के हो खुशी के हो
मसंग कहिले सोधै नसोध
यसलाई मुख फर्काउनुस् Reply to this
Comment by विकास
2009-05-16 09:32:35

प्रम के हो कुर्चि के हो
म सँग कहिले सोध्दै नसोध..
यसलाई मुख फर्काउनुस् Reply to this


Comment by Kalika
2009-05-16 09:06:19

Can you ask his progress report to date what he has done being the chairman of constitution writing?. Did he write even one page ?. What he knows and what he has done anything good for this nation and its people ?. He should be jailed for being criminal within those past years taking salaries and doing nothing. Dull head.
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by विकास
2009-05-16 09:39:35

रहर प्र म हुने रहर
देस हाँकने रहर
जनताको पैसामा आकासमा उड्ने रहर

तर किन मलाई मात्र यस्तो भएको जस्तो लाग्छ
हर पटक प्रम हुन खोज्दा
एउटा न एउटा ले बाटो रोक्छ…

माथि उचालिन्छु अनि थचारिन्छु
जब हुन खोज्छु प्रम
सबको पाउमा पर्छु जे भने नि गर्छु
तर हुन सकिन म प्रम…

यो मन किन रुन्छ यो मन…..
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by Heemansu
2009-05-16 09:55:22

Makune:

India Maobadi lai hatau malai tehi kurshi chainchha
Grija babu MJF lai hatau malai tehi kurshi chainchha
Sabailai hatayeu bhane masanga ko position Paincha

Thukka Makune
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by Heemansu
2009-05-16 09:58:43

India india barta garayideu
Yespaliko sarkar ma malai PM bandideu

Maobadi ra MJF lai mero pachi pathaideu
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by jata shankar
2009-05-16 10:04:57

a……… bhagwan
mero kursi ko ghau….
aba dherai nacharkaau……………….!!!!!!!!
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by muna
2009-05-16 10:13:45

aruk ko malai dar chaina bam dev ko dar cha. yao sal ma p m pakai mari hatma parcha bam dev 8-10 samsad boki jane ho ke pm banna paina vana hunchu mata joki.
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by aarpan
2009-05-16 10:18:09

बेहाल भो जिन्दगि यो कुर्शी को आशमा पनि …. अरु त कुरै छोडौ आजकलत म माकुने लाई बुढीले पनि हेप्न थाली लौनहो प्रभु मेरो बिन्ति हजुर ले सुनी दिनु पर्यो …….. !! एक चोटी त म प्रधानमन्त्री हुनु नै पर्यो !!
गोरिल्ला कामरेड
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by Nishchit
2009-05-16 10:52:52

…………..कहिले हो बुद्दी पलाउने कुन्नी मुर्ख हूँ की बढ़ी बाठा हूँ खोई ……………अब को सरकार खुरुक्क लाएर जम्मा २ ओटा पार्टी एमाले र माओबादी भएर बनाए हुन्छ जस्तो छ, के लाइ कीच-कीच गरिरा होला कुन्नी??? ..३३० भन्दा बढ़ी भैहल्छा,,दुर्बुद्दी हरु…………………. अली समय सम्मा सरकार पनि टिक्थ्यो र देश माँ अली कति भए पनि शांति हुन्थ्यो की……………अनि अब बन्ने संबिधान माँ चाही बिदेशी हस्तक्षेप को कुरा दह्रो सगा राख्नु पर्छा…………..जसले गर्दा अब आइन्दा भारत ले नेपाल को संबिधान उलंघन गरेर पार्टी हरु लाइ प्रयोग गरेको कुरा स्वतः असम्बैधानिक हुन जान्छा……………..जय पशुपतिनाथ, जय नेपाल, जय नेपाल का जनता………………..दुष्ट छिमेकी भारत मुर्दाबाद…………….
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by simit koirala
2009-05-16 11:19:42

चुनावमा पार्टीले उठ भन्यो, उठिदिए
जनताले बस भने, धुलो मै बसिदिए

मनादेशाले राजीनामा दे भन्यो
राजीनामा उठाईदिए
पार्टीले बस भन्यो,बसी दिए

उठ र बसले थाकेर,
महाधिबेशनमा उठनै सकिन
झालानाथाले छेउमा बस भने
आनंदले नाक फुलाएर बसिदिए
ओलिले येता आऊ भने गैदिये
गिरिजाले यता आऊ भने तेतै गईदिए
सुदले यता आऊ भने गईदिएय
कतावालले बस भने बसिदिये
सबैले मिलेर उठ भने उठिदिये
फोरमले बस भन्ला बसी दिन्छु

जिन्गदी नै उठ-बसमै बित्ने भयो मेरो
बुझिदेउ न कोही,प्रमको कुर्सिमा बस्ने मेरो धोको
तेसका लागी जसो पर्ला तसै टर्ला गरिदिन्छू म
मरे पछि डुमै राजा भानिदिन्छू म |
********************************************
फोरमले छाडेर गैहाली
हेर्दा हेर्दै अर्की की भैहाली
माया मारेर, हो ओ ओ ओ ओ ओ
अल्पमतमा पारेर….
*********************************

कुर्सी र जनताले यसरी धोका दियो की
भाग्य आफ्नो हो ओ ओ ओ ओ
बुझ्नै सकिन …..
*************************************

म देश बेचीं दिन्छु
ईमान बेचीं दिन्छु
दिन्छु मेरो ओ ओ ओ ओ
पार्टीको नामै फेरी दिन्छु……….
***************************************

भाग्य ले नै जुरायो की
सुदै ले आरायो
बाचुन्जेलको तिर्सना
जिन्दगानि छाँया प्रम
********************************

सांझ पख,एकान्तमा
बिगतलाई सम्झदा
मग्न हुन्छु आफैमा
मनको लड्डू क्वाप्प खादा
प्रम हुने आसमा आं आं आं आं आं आं
*************************************

फोरमले हेर्दा कसैलाई
गारो हुन्छ यो मनलाई
फोरमले कुरडा कसैलाई
सारो हुन्छ यो तनलाई

डाहा हैन न त इर्ष्या नै हो
जलना हैन न त शंका नै हो ओ ओ ओ ओ
हो त केवल मेरो प्रम बन्ने धोको ओ ओ ओ ओ
फोरमले हेर्दा कसैलाई…………………………….

****************************************

सुद लाई देखेर
यो मन हासेको
तिम्रो मंत्र सुनेर
हाम्रो पार्टी नाचेको
***************************************
यसलाई मुख फर्काउनुस् Reply to this
Comment by Anjin
2009-05-16 22:14:38

ल ल गज्जब छ!
यसलाई मुख फर्काउनुस् Reply to this


Comment by Robin
2009-05-16 11:31:32

You rightly eveulate the situation. I support the logic of independent observer.
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by Shivapuri
2009-05-16 11:31:54

पालो गैसकेको होकि !

कुर्ची मोहका माकुने प्यासी ।
अब त तिमी पनि भैसक्यौ बासी ।।

त्यसैले, के प्रधानमन्त्री बन्छौ र खै ।
अब त झन डुङडुङति गनाई सक्यौ है ।।

बासीलाई साझी बनाउन भनि ।
दुईदुई पटक तेल मसलामा तार्दा पनि ।।

केको सह्माली सक्नु भो र खै ।
घरकोठा, आगन सबै दुर्गंधित भैसक्यो है ।।

नेपाली तेलको सट्टामा भारती तेलको प्रयोग गर्दा पनि ।
अब त कराई पनि तेलसहित डढ्ने भैसक्यो उच्च तापमा दन्दनि ।।

जेहोस, अब त सारालाई थाहा भैसक्यो कि ।
बासी माकुनेको पालो पनि गैसकेको होकी!।।
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by lagauti
2009-05-16 13:08:09

एमालेलाई कांग्रेसले थाङ्नामा सुताएको थियो, माओवादीले पनि थाङ्नामा सुतायो, अब आँफै थाङ्ना बोकेर सुत्ने ठाउँ खोज्दैछ -Ghanshyam bhusal CC member of UML.
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by prem nepal
2009-05-16 14:13:58

हैन यो माकुने सुरुवाल लगाउने मान्छे हो की साड़ी………………………?
यसलाई लाज सरम भन्ने केही हुदैन की क्याहो?
लौ न ए……………झक्कू..!!!!!!!!!!!!!!!!!!!!
कता छौ तिमी??????????????
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by Madhu
2009-05-16 14:21:02

समय: ढुकढुकी र तरंगहरुमा - १

युद्ध, हड्ताल, नेपालबन्द - हाम्रै पेवा भयो
विकास, शान्ति, लोकतन्त्र - आज कता गयो ?
सोमालिया हाम्रो दौंतरी रे - ढल्यो सगरमाथा
गाउलान कि त डाँफे-मुनाल हाम्रो गौरव-गाथा ?

पशुपति मन्दिरभित्र नाङ्गो शालिक सुदको
उस्कै तथास्तुमा बन्ने र’ छ सरकार देशको
देश बच्ने हो कि होइन ” कुर्सी मात्रै चाहियो ”
“लखेटौ सारा लेन्डूपहरुलाई !” - नौलो विचार आयो !

- मधु माधुर्य , मास्को
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by msigdel
2009-05-16 15:19:38

आँखा छोपी रोको हैन भन्नु पर्‍याछ
PM को भोको छैन भन्नु पर्‍याछ ।

मासिने पो हो कि फेरि केहि थाहा छैन
भासिने पो हो कि अझ त्यो नि थाहा छैन
बालुवाटार मेरो घर भन्नु पर्‍याछ
प्रधानमन्त्री भएँ आज भन्नु पर्‍याछ ।

सिलाइ राख्या दौरा सुरवाल लाउन पा’को छैन
धेरै भयो विदेश पनि घुम्न गा’को छैन
लौन फोरम सघाइदेऊ भन्नु पर्‍याछ
प्रधानमन्त्री भएँ आज भन्नु पर्‍याछ ।

सुद प्रभु मलाई पनि PM बनाइदेऊ
जसो तसो संसदमा बहुमत पुर्‍याइदेऊ
जसरी नि PM मलाई बन्नु पर्‍याछ
प्रधानमन्त्री भएँ आज भन्नु पर्‍याछ ।
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by madhu
2009-05-16 15:33:57

न मेरो जनमत छ
न पार्टी को बहुमत छ
खाली एउटा मन छ
पि एम् हुने तन छ
मान्छौ की सूद भाई
तिमी लाइ तक्र्याउने
जलश्रोत को धन छ.
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by mahesh
2009-05-16 15:34:50

न मेरो जनमत छ
न पार्टी को बहुमत छ
खाली एउटा मन छ
पि एम् हुने तन छ
मान्छौ की सूद भाई
तिमी लाइ तक्र्याउने
जलश्रोत को धन छ.
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by भसिर
2009-05-16 15:49:15

हामी नदीका दुई किनार
हाम्रो मिलन असम्भव छ
तैपनि मिलनको आसमा
जीवन बिताउन मञ्जुर छ

*हामी= माकुने र प्रमको कुर्सी
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by sher B Dhakal
2009-05-16 16:20:03

Better MAKUNE should sucide.
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by bishwa
2009-05-16 17:32:17

मकुलएे देश बिकास गर्नलाई हो र ठुलो भाग खान पाउल भनेर खुब कम्मर कसएे को छ । सब लाई हित्लरलएे जस्तो गअश को भअte मा पोल्न पर्ने ।
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by raj s
2009-05-16 18:09:01

suport sabaile gardene bhandio
pm hune bela chodera goidio
bon ko kafal bon ko chari lai
timro suport dui din ko bhaye ni
mero suport juni bhari lai
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by ChandraSurya
2009-05-16 18:42:49

Chamatkarai chamatkarko dhani hun ma
Ek choti ta PM dew bhutro dekhai dinchhu ma

Sabda jaal ra bhaasan le khane jaati hun ma
mare pachhi dumai raja bhanne makune ma

harera pani jiteko chhu aasirbad gireeja ko
Ek choti ta PM banaidew garchhu sewa aafnai ko

ko henha chokho chha ra bhitrai bata heri samke
kasko dulo katro chha chhaami chhaami sungi sake
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by DHRUBA
2009-05-16 19:09:24

MAKUNE KO LAJ BACHAI DINUPARYO HE PASHUPATINATH.JASARI PANI 1 DINLAI VAYE PANI PRIME MINISTER BANAIDINU PARYO.
DHRUB PANDEY
NNC,NEPAL
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by DHRUBA
2009-05-16 19:10:45

THANKS CHANDRA SURYA JI,GOOD SONG
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by Dhuki
2009-05-16 21:26:16

This is good time for you to be next PM
But still cloud is everywhere
You have no time to rest
But in last run your frieds could opposit angles
But we people hope we get you next PM
Situation is not good for present context
But we hope you could tackle the situation
All of you should restablish the monarchical institution.
Terror groups are destroying the Tarai or Pahad
We hope people will get peace and security in coming days
We need cultural and resligious monarchical institution.
Political parties should come in cpommon platform
In issue of historical monarchical instituion
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by (safal)Nirajan wagle
2009-05-16 21:49:19

मुला माकुने साला जनताले vot नदिदा नदिदै पनि किन कुकुर झैँ नाबोलायानी प्रधानमन्त्री पदकोलागी अगाडी बढेकोछ?किन आफुले थुकेको थुक किन चाटेको? अलिकति पनि लाज लाग्दैन है अझ सिट को लागि फोरम संग फोरमको खुट्टा मोल्न पनि पछि परेन थुक्क लाज नलागेको नकचरो बरु फोरम को घरमा भैसी चरौनाजा !
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by rajendra hyoju
2009-05-16 21:59:44

मलाई नसोध कहा दुक्६ घाऊ
म माकुने, जे ६ऊ बिथोल्न न आऊ
मेरो प्राति कुर्चि त्यति भए पुग्६
मेरो घाऊ तिमि(फोरम्) नहासे पो दुक्६
जे गर्नु प्र्६ गरि दिऊला, प्लिजे फोरम्….आव फोरम …तुम्हि सारा….जये भा,नेपाल्…
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by rajendra hyoju/usa
2009-05-16 22:24:17

sambidhanko jhari bani
makune aauna
naya nepalko bihani ma
foram layuna
ne pa li rohi vanchhan teso nagara makune
ma= magne,ku=kulat,ne= nepal laai timi naba nauu….
sambidhanko jhari bani………
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by कालभैरव
2009-05-16 22:26:15

देश बेचें, ईज्जत बेचें
जे जति गरेनी कुर्सी फुत्कियो
हातै मा परीसक्या नि चिप्लियो पटक पटक
आशै आशामा बित्ने भो यो जिन्दगी…

चुनावमा भोट त दिएनन् दिएनन्
अब कुर्सिमा बन्छु भन्दा नि बस्न दिन्नन्
बुढो भैसकें गुमिसक्यो मौका धेरै
आशै आशामा बित्ने भो यो जिन्दगी…

खेल खेलें, जाल रचें
तर जित्न सकिन हवल्दार र जंगली सर्दारलाई
कति गाह्रो हो यो कुर्सिमा बस्न
आशै आशामा बित्ने भो यो जिन्दगी

भोट त दिएनौ
कम्सेकम दया त देउ
इज्जत नै बेचिसकें
बस्न देउन एक दिन भएनि कुर्सिमा
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by pawan raj phuyal
2009-05-16 22:30:18

हतार गरेउ जहिले नि कुर्सिमा
………..
बल्ल पर्यो मा कु ने जी पिको जालॅमा
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by बिर्खे हली
2009-05-16 23:11:15

जति माया लाय पनि
जति कसम खाय पनि
निस्ठुरिहरु ले समर्थन नगरे पछि
मन म पिर त पर्ने नै भयो
यो माकुने तेसै मर्ने नै भयो

एउटा मधेश दिन्छु भनेकै थिये
सारा खोला नाला दिन्छु भनेकै थिये
दिने ले समर्थन नदिये पछि
कागज म दस्तखत नगरे पछि
कुर्सि त दाउ मा पर्ने नै भयो
यो माकुने तेसै मर्ने नै भयो

बिर्खे हलि
यसलाई मुख फर्काउनुस् Reply to this
Comment by Ajaya J. Kunwar
2009-05-17 06:30:18

Birkhe ji, Poem looks really good तर एक मधेस एक प्रदेस को सब भंदा पहिला बिरोध गर्ने एमाले नै हो हैनर बरु अहिले सम्म न मओबादिले न कांग्रेसले यस्को स्पस्ट बिरोध गरेका छैनन. हैन अनि प्रचंड्ले के भनेका जस्लाइ भे्टयों उसैलाइ प्रधानमन्त्रि भन्नु भन्दै हिड्छन त, घरि जीपी घरि उपेंद्र घरि कमल थापा जस्लाइ भेट्यो तपाई पियम बन्नुस भंदै हिद्छन त के हो बादरले घर पनि बनाउदैन अनी अरुको घर पनि बन्न दिदैन भने जस्तैहो कि क्याहो
यसलाई मुख फर्काउनुस् Reply to this


Comment by baburam sapkota
2009-05-16 23:54:17

yo kataha ho trisna mero..mutu ko pana vari vari lekheko …
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by baburam sapkota
2009-05-17 00:31:02

ma naulo yatra thaldai chu..aanjan disa liyera…
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by कुमार
2009-05-17 09:21:25

कामरेड नेपालको यात्रा जारी छ । यतिवेला उहाँको यात्रा प्रधानमन्त्रीको कुर्सी प्राप्तिको ध्येयसँग गाँसिएको छ । यसवेला गिरिजाबाबुले कसिलो धाप दिएका छन् । त्यो पनि दुई हातले । ‘आगे बढो माधप बाबु’ आप भारतीय मूलके हे’ भन्दै भारतीय अखबारहरूले साउथ ब्लकको इसारामा ताल दिइरहेका छन् । कटवाल बाका केही पमप्लेटरूपी अखबारहरूले उहाँका निमित्त ३०१ को जबर्जस्त संख्या अस्तिकै दिन जम्मा गरिदिएका छन् । त्यसैले उहाँ सँदाभन्दा धेरै हतारमा हुनुहुन्छ । कम्तीमा पाँच मिनेट भए पनि उहाँलाई त्यस अभागी कुर्सीमा बस्ने लालसा यसपटक पूरा हुन्छ कि भन्ने आश छ । एउटा रेकर्ड राख्ने लालसा । यस दौडमा पनि उहाँले सबै माथि उल्लेखित ‘वादहरू’लाई पार्टीभित्र झन्डै आलंकारिक हुन पुगेका अध्यक्ष पदमा आसिन कामरेड खनाललाई जिम्मा लगाउनुभएको भान हुन्छ । भोक, निद्रा, बेचैनीबीच गुजि्ररहँदा पनि उहाँले एक-एक भोट सञ्चितिका लागि कमेजको फेर थाप्दै पार्टी नेताहरूका चाकरीमा अहोरात्र खटिरहनुभएको छ ।

न नीति छ, न न्यूनतम साझा कार्यक्रम, न मुलुकलाई यसरी सञ्चालन गर्छु भन्ने कुनै निश्चित खाका नै कामरेडले प्रस्तुत गर्नुभएको छ । न राष्ट्रपतिको कदमका बारेमा केही सोच छ, न कटवालको निरन्तरताका बारेमा कुनै भनाइ । न माओवादी विपक्षमा बस्दा हुने कठिनाइको बारेमा कुनै आँकलन । न त कांग्रेसको काँध थप-थपाइको पछाडिको गुड रहस्यको कुनै चिन्ता । न त भारतीयहरूले प्रधानमन्त्री बनाएवापत के लिन खोज्ने छन् भन्ने संसय । मधेसी दलहरूको उहाँलाई हुने समर्थनका पछाडिको छिड्के दाउको रहस्य । कामरेडलाई कुनै चिन्ता छैन । न त दीर्धघालीन शान्तिको योजना छ । न त संविधान निर्माणसँगै राज्यको आर्थिक-सामाजिक रूपान्तरणको चिन्ता । कामरेडको प्रधानमन्त्रीको कुर्सीसम्म पुग्ने यात्रा निरन्तर जारी छ । नयाँ खेलाडी फोरम अध्यक्ष उपेन्द्र यादवले उनको यात्रामा बाधा नपुर्‍याउन र उहाँको यात्रा कहीँ नपुग्ने यात्रामा तब्दिल नहोस् । कामरेडको यात्रालाई हार्दिक शुभकामना ।
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by bijay
2009-05-17 14:46:50

makuneji
parkhi bashe hunchu bhani pm kunai palo
kurda kurdai pare chauri(mera dubai galo,galo)2
girija bhaye kati patak ma ta huna paina
pm nabai bides bhraman kasai jana paina
aba ek choti try garchu ma pani
kurchi ma puge pachi( paisa ganchu khan khani)2
baki aansha aafai le sachayera geet bhanaunu huna sabai lai anurodh cha hai yo geet chai narayan gopal dai ma based cha
यसलाई मुख फर्काउनुस् Reply to this

Comment by prakash
2009-05-17 14:58:18

hey basu ta basu lagne
base pachi matne
mate pachi des ko sabai dhan sakne
dhan sabai sake pachi kulelam thokne
kulelam thooke pachi sadak ma aaune
sadak ma aaye pachi tire balna khojne
tire bhalna khoje pachi janta sabai marne
tara yo cheti kun neta le behorne
kehi sip na lagera mukhamukh garne
mukha mukh gare pachi sameelan mai thoka thokh garne
k garne neta haru ko kammai yestai ho
k garne kursi ko jathai yestai ho
dukha paune yo sab janta ho
song of raju lama
यसलाई मुख फर्काउनुस् Reply to this

जवाफ रद्द गर्न यहाँ क्लिक गर्नुस् Click here to cancel "reply".
नाम Name (required)
इमेल E-mail (required - never shown publicly)
URI

*कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्न अनुरोध छ। * जथाभावी उपनाममा लेखिएका प्रतिक्रियाहरुले स्थान नपाउन सक्छन्। *नाम र ठेगानासहितका कमेन्टले प्राथमिकता पाउने छन्। फर्जी नाम, उपनाम र गलत इमेल लेख्नेको कमेन्ट प्रकाशित नहुन सक्छ। *असभ्य भाषा र धाकधम्की सहितका कमेन्टको आईपी प्रकाशित गर्न सकिनेछ। *हिंसालाई बढावा दिने, विद्वेश फैलाउने र निरंकुशताको पक्षपोषण गर्ने प्रतिक्रियालाई सकेसम्म स्थान दिइने छैन। * प्रतिक्रिया प्रकाशन गर्ने कि नगर्ने भन्ने सम्बन्धमा सबै निर्णय गर्ने अधिकार म आफैमा रहनेछ। * प्रतिक्रियामा व्यक्त विचारहरुप्रति मेरो सहमति-असहमति हुनुपर्छ भन्ने छैन *प्रतिक्रिया सुरुमा मोडरेसनमा जाने भएकोले प्रकाशित हुन केही समय लाग्नसक्छ, दोहोर्‍याएर लेख्नु जरुरी छैन

म के गर्दैछु
# Intercultural and International Communication and Media को परीक्षा 5 दिन बाँकी...तयारी गर्दै about 3 hours ago
# व्यक्तिगत गफगाफ
# credit card
Donate Now
ब्लग चलाउन सहयोग गर्नुस
कृपया सहयोग पठाइसक्नु भएपछि मलाई ईमेलमा पनि खबर गर्नुहोला र आफ्नो नाम सहयोग सूचिमा सामेल गराउन चाहनु हुने-नहुने बारेमा पनि बताउनु होला
Recent Comments:
# पुष्प: यो जातीय अधिकार प्राप्ति र स्वायत्त...
# daya: शाह कल देखि को इतिहास हेरने हो भने नेपाल...
# daya: शाह कल देखि को इतिहास हेरने हो भने नेपाल...
# SanjaY: यो नेपालमा कस्ले के देखाउन खोजेको हो। सबै...
# netra: tehi bhayara timile pani anphu jastai dekhechhu
Facebook users get low GPA in college

College students who use Facebook have significantly lower grade point averages (GPA) than those who do not.

According to the study by doctoral candidate Aryn Karpinski of Ohio State University and her co-author Adam Duberstein of Ohio Dominican University, students who express their membership regularly to the 200-million-member social network do worse in school tests. "In fact, the majority of them who Facebook daily do worse by as much as one whole grade," said the researchers.

More here.

Mysansar is powered by WordPress.
  1. 2009/05/27() 23:24:55|
  2. -
  3. | Trackbacks:98
  4. | Comments:0

its for you

hi i am raz padey...me from nepal...n now i am studin in japan for 2 years...i am student of IT..so i wanna make my own homepage ...so thi is my checking page..
  1. 2009/05/26() 23:07:18|
  2. -
  3. | Trackbacks:32
  4. | Comments:1